राप्रपाले इलाममा लक्ष्मीलाई भिडाउने
पूर्वपञ्चहरुको पार्टी राप्रपाबाट इलाम–२ को उपचुनावमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउन लागिएको छ ।
आज बसेको पार्टीको संसदीय समिति बैठकले गुरुङलाई अघि सार्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाको विद्यार्थी संगठनका पूर्वकेन्द्रीय उपाध्यक्ष रहेका गुरुङ अहिले शिक्षा विभाग सदस्य छन् ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि प्रतिनिधिसभा सदस्य रिक्त इलाम–२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपचुनावका लागि प्रमुख पार्टीहरु उम्मेदवार …