राजनीति

पुस्तक नयाँ, दाम पुरानो

पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका पाठ्यपुस्तकको मूल्य पुरानै कायम गर्न निर्देशन दिएको छ । केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अघिल्लो वर्ष स्वीकृत गरेको मूल्य नै यथावत रहेकाले सोहीअनुरुप गर्न गराउन निर्देशन दिएको हो । केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धारसमेत) को पुस्तकको मूल्य विवरणअनुसार गर्न गराउन भनेको छ । कुन पुस्तक कति पर्छ ? केन्द्रले कक्षा–१ को मातृभाषा–स्थानीय विषयबाहेकको जम्मा मूल्य पाँच सय १८ र…

Page 505 of 554