राजनीति

वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी सुम्पेर मेयर र उपमेयर विदेश सयरमा

मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख र उपप्रमुख को को हुन् ? तपाईं भन्नुहोला केदारप्रसाद गुरागाइँ र अकली चौधरी । तपाईंको उत्तर नि बेठिक त होइन, तर यो हप्ता सुन्दरहरैँचा नगरपालिकाका मेयर न केदारप्रसाद गुरागाइँ छन्, न उपमेयर अकली चौधरी । एक हप्ताको निम्ति नगरप्रमुख बनेका छन् वडा नम्बर ११ का सोझा वडाध्यक्ष बिसनलाल चौधरी । मेयर र उपमेयरको टोली यो हप्ता चीन भ्रमणमा छ । आर्थिक संकटले देश थलिएको र आर्थिक वर्षको उत्तराद्र्धमा बजेट कार्यान्वयन गर्नुपर्ने विकास निर्माणका योजना…

Page 506 of 932