राजनीति

शिक्षा मन्त्रीलाई ‘सोसफोर्स’ लगाउन खोजे नम्बर घट्ने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बढुवा, सरुवा वा नियुक्तिका लागि ‘सोसफोर्स’ लगाउन खोज्नेको मूल्यांकन नम्बर घटाइदिने चेतावनी दिनुभएको छ ।  आज सामाजिक सञ्जालमार्फत उहाँले मन्त्रालय वा मातहतका निकायमा आफ्नो वा आफ्नो पार्टीको नाम लिएर, कुनै साइनो लगाएर अनुचित नियुक्ति, सरुवा, बढुवाका लागि सोर्सफोर्स लगाउन खोज्नेको मूल्यांकनमा ०.५ नम्बर घटाइने चेतावनी दिनुभएको हो ।  ‘शिक्षा मन्त्रालय वा मातहतका निकायहरुमा मेरो नाम लिएर वा पार्ट…

Page 509 of 932