राजनीति

संसदमा गृहमन्त्रीको नैतिकता खोजियो

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।   आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै काँग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरु उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् । अरुमाथि प्रश्न गरेरै राजनीतिमा आएका लामिछानेले आफूमाथि उठेका प्रश्न बोकेर गृहमन्त्री हुननहुने उनको जिकिर छ ।  ‘अहिलेको गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनु भएको थियो । उहाँ प्रश्न गर्ने पेशाबाट आउन…

Page 510 of 932