राजनीति

नारायणले दलीय ‘ह्याङ्गओभर’ छाड्ने, युवराजले गरिमा बढाउने

राष्ट्रिय सभाको अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली काँग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि अध्यक्षका दुबै दाबेदारको आफू निर्वाचित भए निश्पक्ष तवरले सभा सञ्चालन गर्ने दावी छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको भाइ हुनुको फाइदा उठाएको आरोप खेपिरहेका दाहालले त्यसको खण्डन गर्दै आफ्नै क्षमताले टिकट पाएको बताए । अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभरमा काम नग…

Page 513 of 932