राजनीति

त्यो हिसाब जसले प्रचण्ड, ओली, माधवलाई तान्दैछ

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्यको हात अघि बढाएसँगै नेपाली राजनीतिमा पुनः वाम एकताको चर्चा शुरु भएको छ । प्रतिनिधिसभा विघटनपछि शुरु भएको कांग्रेस–माओवादी सहकार्य गत वर्ष पनि यसैगरी अप्रत्यासित रुपमा टुटेको थियो । त्यसबेला चुनावपछि प्रचण्डले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिविपरीत कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ कस्सिएका कारण भत्किएको गठबन्धन फेरि दुई महिनामै जोडियो । तर, यसपटक भने प्…

Page 512 of 932