राजनीति

राष्ट्रिय सभा बैठक पनि स्थगित

राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुको विरोधपछि आज बसेको बैठक स्थगित भएको हो । बैठक शुरुलगत्तै एमालेका सांसदहरुले आसनबाट उठेर विरोध गरेका थिए । सांसदहरुलाई आसन ग्रहण गर्न राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आग्रह गरे पनि उनीहरुले अस्वीकार गरेपछि कार्यसूची हटाइएको जानकारी गराउँदै बैठक स्थगित गरिदिनुभएको हो । नेकपा एमालले माधवकुमार नेपालसहित आफ्ना १४ जना पूर्वसांसदहरुलाई कारबाहीको माग गर्दै आएको छ । उनीहरुलाई संसदले कार…

Page 515 of 552