राजनीति

पुटिन पुनर्विजयको साक्षी बस्न नेपालीहरु मस्कोतर्फ

रुसमा पर्सि शुक्रबारदेखि हुने राष्ट्रपतीय निर्वाचन पर्यवेक्षणका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारी त्यसतर्फ जानुभएको छ । सहसचिव रमेश ढकाललाई लिएर उहाँ आज बिहान काठमाण्डौबाट दाेहातर्फ प्रस्थान गर्नुभएको हो । कतार एअरवेजको उडान नम्बर क्युआर ६५३ मा बिहान ११ बजे त्यसतर्फ गएको टोलीले मस्कोमा आयोजित ‘इलेक्टोरल सोभरनिटी एण्ड इन्टरनेशनल स्टाण्डर्डस कन्फरेन्समा’ पनि सहभागिता जनाउने कार्यक्रम छ । राष्ट्रपतीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनसहित लियोनिद सुलुत्स्की,नि…

Page 511 of 932