राजनीति

नगरपालिकाको भवनमा १६ करोड खर्चिने

उदयपुरको त्रियुगा नगरपालिकाको २५ औँ रजत महोत्सवका अवसरमा पालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । हालको भवन पुरानो र साँधुरो भएकाले त्रियुगा नगरपालिका– १०, बाँसबारी बोक्सेमा अत्याधुनिक भवन निर्माणको शिल्यान्यास गरिएको हो । नवनिर्मित भवनको नगर प्रमुख बलदेव चौधरी, उपप्रमुख देवीकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन् । नगरपालिकाको आफ्नै दुई बिगाहा जग्गामा लिफ्टसहितको ८४ कोठाको चार तले भवन निर्माण हुने सहरी पूर्वाधार …

Page 507 of 554