राजनीति

एमाले उपाध्यक्ष र प्रधानमन्त्रीका सल्लाहकार बोआओ सम्मेलनमा

चीनको दक्षिणी हाइनान प्रान्तको बोआओ सहरमा हिजोदेखि बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन शुरु भएको छ । हिजोदेखि पर्सिसम्म हुने सम्मेलनमा एमाले उपाध्यक्ष विष्णु पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाको सहभागिता रहेको छ । सम्मेलनमा सहभागी हुन पौडेल अस्ति र सापकोटा गएराति चीन गएका हुन् । उनी गएराति साढे १२ बजे चाइना साउदर्नको उडान नम्बर सीजेट ३०६८ मा काठमाडौंबाट ग्वाङ्चौ हुँदै बोआओ गएको बताइएको छ । सम्मेलनमा गरिने प्यानल छलफ…

Page 503 of 932