राजनीति

विप्लव माओवादी भारतीय दूतावास बाहिर जुलुस निकाल्ने तयारीमा

विप्लव नेतृत्वको माओवादीले लैनचौरस्थित भारतीय दूतावास बाहिर जुलुस निकाल्ने तयारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमिमा अनाधिकृत भ्रमण गरेको बताउँदै नेकपाले विरोध प्रदर्शन गर्न लागेको बताइएको छ ।  कार्यक्रम नेकपाको उपत्यका व्यूरो र जबस एवम् मोर्चाको नेतृत्वमा हुन लागेको हो ।

Page 585 of 929