राजनीति

उपसभामुख नेतृत्वको टोली चीन पुग्यो

उपसभामुख इन्दिरा रानाको नेतृत्वमा गएको पाँच सदस्यीय प्रतिनिधिमण्डल गन्तव्यमा पुगेको छ । चीनको गुइयाङमा हुन लागेको सम्मेलनमा भाग लिन उहाँ गएराति चीनको ग्वाङझौ हुँदै गुइयाङतर्फ प्रस्थान गर्नुभएको हो । चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६८ मा मध्यरात १२ बजे चीन गएको टोलीमा राष्ट्रिय सभा सदस्य डा. चन्दा कार्की भण्डारी,प्रतिनिधि सभा सदस्य मैना कार्की, भगवती चौधरी र संसद सचिवालयका उपसचिव विमलराज जोशी छन् ।  गुइयाङमा भोलिदेखि दुई दिने इको फोरम ग्लोबल गुइयाङ २०२३ हुँदै…

Page 639 of 924