राजनीति

सभामुखले राजीनामा दिने कि पार्टी छाड्ने ?

कतै बाध्यतावश राजीनामा गर्ने परिस्थिति त कोही अति जान्ने सुन्ने (अजासु) हुँदा अविश्वासको प्रस्ताव सामना गर्ने ठाउँमा ! कान्छो प्रदेश (कोशी)का सभामुख बाबुराम गौतमका लागि राजीनामा बाध्यता बनेको बताइरहँदा बाग्मतीका सभामुख भुवन पाठक भने आफैँ अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने ठाउँमा उभिएका छन् । कोशी प्रदेशमा ९३ सांसद छन् । २३ जेठमा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री हिक्मत कार्की अल्पमतमा छन् ।  बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर, त्यहाँ विपक्षी र सत्ता पक्ष …

Page 641 of 923