राजनीति

देउवाले सम्झाएपछि उपेन्द्र सहमत, त्यसपछि गठबन्धनमा एकमत

नेकपा एमालेले संसद अवरुद्ध नपारेको भए मीटरब्याजीमाथि कारबाही गर्न ऐन संशोधनका लागि सरकारले ल्याएको प्रतिस्थापन विधेयक गत बुधबार नै प्रतिनिधिसभाबाट पारित हुन्थ्यो । मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न पेश गरिएको उक्त विधेयक ६० दिनभित्र संसद्बाट पारित भइसक्नुपथ्र्यो । विधेयक पारित गर्ने तयारीका साथ बुधबार प्रतिनिधिसभामा कार्यसूची निर्धारण भएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै एमालेसहितका प्रतिपक्षी दलहरुले संसदमा नाराबाजी गरेपछि विधेयक …

Page 638 of 924