राजनीति

चीनबाट फर्केलगत्तै योजना आयोगका उपाध्यक्ष अमेरिका प्रस्थान

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ अमेरिका जानुभएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा हुने उच्चस्तरीय राजनीतिक सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।   कतार एयरलाइन्सको क्यूआर-६५३ उडानमा कतारको राजधानी दोहा हुँदै उपाध्यक्ष डा. श्रेष्ठ अमेरिका पुग्नुहुनेछ । एक हप्तासम्म चल्ने सम्मेलनमा भाग लिएर उहाँ सोही एयरलाइन्सको क्यूआर ६४६ उडानमा साउन ५ गते साँझ पौने पाँच बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्र…

Page 636 of 924