राजनीति

प्रधानमन्त्रीले भन्नुभयो : सरकार ढल्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभएको छ । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा उहाँले गठबन्धनमा कुनै समस्या नरहेको पनि प्रस्ट्याउनु भएको छ ।  ‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।’ भारत भ्रमणका क्रममा प्रधानमन्…

Page 644 of 923