राजनीति

भारतमा अमेरिकी पैसाको ओइरो

ई–कमर्स कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको अमेरिका भ्रमणको क्रममा अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले उक्त जानकारी दिएका हुन् । मोदीले जस्सीसँग वासिङ्टनमा भेट गरेका थिए । यता भारतीय प्रधानमन्त्रीको कार्यालयले पनि अमेजनले भारतको सुक्ष्म,साना र मझौला उद्यमतर्फ आधुनिक प्रविधि र डिजिटलाईजेसनमा सहयोग पुर्याउने वचन दिएको जनाएको छ ।  प्रधानमन्त्री मोदीले गत बुधबार न्युयोर्क पुगेलगत्तै विद्युतीय…

Page 645 of 923