जयनेपालमा भूमिगत जोखना
नेपाली कांग्रेसभित्रको रडाकोमा सात प्रदेश र ७७ जिल्ला कता छ हैन, भारतले के भन्छ भनेर हेर्ने प्रबृत्ति मौलाएको छ । र, नेताहरू पनि त्यतैतिर पाइला सार्नमा व्यस्त छन् ।
वीपीकै उत्तराधिकारी हुनु, त्यसमाथि धार्मिक एजेण्डामा प्रष्ट हुनुका कारण दक्षिणको पहिलो रोजाईमा डा.शशांक कोइराला पर्छन् । तर, भारतीयसामु आफ्नो कुरा राम्रोसँग राख्न सक्ने र भारतले पनि उनले भनिसकेपछि विचार गर्ने पात्र हुन्, प्रदीप गिरी । उनी आफैँचाहिँ विमलेन्द्र निधीलाई सभापति बनाउनुपर्छ भन्ने एकसूत्रीय अभियानमा छन् । उनै…