नेपाल वायुसेवा निगम

इञ्जिन मर्मतमा कुनै चलखेल छैन : वायुसेवा निगम

नेपाल वायुसेवा निगमले वाइडबडी विमानको इन्जिन मर्मतको टेण्डर प्रक्रियामा कुनै चलखेल नभएको बताएको छ । टेण्डर प्रक्रिया नै शुरु नगरी दुईटा वाइडबडी जहाजको इन्जिन मर्मतका लागि एक विदेशी कम्पनीसँग गोप्य सम्झौता गरेको भन्दै प्रकाशित समाचारप्रति निगमले उक्त दाबी गरेको छ ।  निगमका अनुसार इञ्जिन मर्मतसम्बन्धी उक्त समाचारमा कुनै सत्यता छैन । दुईटा वाइडबडीको चार वटै इन्जिन निकट भविष्यमा मर्मत सम्भार गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान विभाग निर्देशक महेशकुमार मरिताको संयो…

Page 1 of 2