गृह मन्त्रालय

मन्त्रालयले लगाएको आरोप आफैँतिर फर्किएपछि गृहका हाकिमहरु पानीपानी

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट केही समयअघि अध्यागमन अधिकृत र नायव सुब्बाहरु गरी करिब दुई दर्जन कर्मचारीको सरुवा गरेको छ । सरुवालगत्तै उच्चपदस्थ पदाधिकारीहरुले ती कर्मचारी सेटिङमा त्यहाँ रहेको आरोप लगाउँदै सरुवा गर्नुपरेको स्पष्टिकरणसँगै नाम सार्वजनिक गरिदिएका थिए । तर अहिले तिनै कर्मचारी नभए अध्यागमन कार्यालय नचल्ने अवस्थामा पुगेको बताइन्छ । उनीहरुलाई सरुवा गरिएको कार्यालयमा तत्काल रमाना दिन मन्त्रालय हच्किरहेको छ । अध्यागमन कार्यालय…

Page 2 of 2