दुर्घटना

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा लागेको आगो अझै नियन्त्रणमा आएन

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । भरतपुर महानगरपालिका-२३ जगतपुरस्थित रहेको उक्त रिसोर्टमा आज बिहान साढे ११ बजेदेखि आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विद्युत सर्ट भई आगलागी हुँदा रिसोर्टका तीनवटा सेमिनार हल जलेको छ । आगोले हलका फुसको छानो पूर्णरुपमा नष्ट भएको प्रहरीले बताएको छ । त्यस्तै, रिसोर्टभित्रका फर्निचर र अन्य सामग्रीमा पनि आगो लागेको छ । हाल आगो निभाउन पाँच वटा दमकल त्यँहा पुगिसकेको जिल्ला प्रहरी कार्यालय, चितवनका …

Page 67 of 114