दुर्घटना

पाल्पा बस दुर्घटना अपडेट : घाइते संख्या ३६ पुग्याे

आज बिहान पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा घाइते हुनेको संख्या ३६ पुगेको छ । यसअघि १२ जना घाइते भएको खबर प्राप्त भएको थियो । दुर्घटनामा रुपन्देहीको देवदह ३ की ३६ वर्षीया महिलाको निधन भएको छ । घाइते सबैको लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको जनाइएको छ । बुटवलबाट पाल्पा हुँदै बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु. १ ख ५९५६ नम्बरको बस बिहान तिनाउ गाउँपालिका ५, जोरधारामा दुर्घटनाग्रस्त भएको हो । प्रहरीका अनुसार बस सिद्धार्थ राजमार्गबाट झण्डै ८० मिटर…

Page 66 of 114