दुर्घटना

शान्ति सेनामा जानुअघि बिदामा घर गएका सैनिकको खोलामा चिप्लेर निधन

खोलामा नुहाउन गएका नेपाली सेनाका एक जना सैनिकको ढुंगामा चिप्लेर ज्यान गएको छ । बज्रदल गणका प्युठ रामबहादुर कुमालको गुल्मीमा मृत्यु भएको हो ।  शान्ति सेनामा जान छनौट भएका उनी पाँचखालबाट केही दिनअघि स्वयम्भूको छाउनीस्थित सैनिक अस्पतालमा उपचारको निम्ति पुगेका थिए । अस्पतालमा उपचारपछि उनी बिदा मनाउन आफ्नो घर गुल्मीको बडा गाउँपालिका २, विक्रमचौर गएको बताइएको छ । हिजो नुहाउन घर नजिकैको खोलामा गएका कुमाल ढुंगामा चिप्लेका थिए । चिप्लेपछि गम्भीर घाइते भएका उनको …

Page 65 of 114