समाचार

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो,लामो यात्रामा ननिस्कन अनुरोध

अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ ।  नेपाल प्रहरीका अनुसार शुक्रबारदेखि आज बिहानसम्म काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लामा बाढीपहिरो र डुबानबाट एक सय चार जनाको निधन भएको छ ।  त्यस्तै, ६४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीपहिरो र डुबानमा परी ७३ जना घाइते भएका छन् । अहिलेसम्म तीन हजार ३५ जनाभन्दा बढीको उद्दार गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार अविरल वर्षाका…

Page 1 of 1293