समाचार

​यसपालि झन् भव्य

अघिल्लो वर्षका नियमित कार्यक्रमभन्दा भव्यताका साथ नेपाली सेनाले यसपालिको तयारी थालेको छ । सैनिक संस्था स्थापनाको २५० वर्ष पूरा भएको अवसरमा यसपटक केही महŒवपूर्ण अतिथि आउँदैछन् । स्मरणीय छ, ०५१ सालमा शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादी जंगल पसेकै दिन फागुन १ गते यसपालि सेना दिवस परेको छ भने माओवादीले पनि सँगै जनयुद्धको २३औं वार्षिकोत्सव मनाउँदैछ ।  जंगी अड्डाले निम्तो गरेबमोजिम सेना दिवसमा भाग लिन बेलायती सैन्य मामिला हेर्ने राज्यमन्त्री, अ…