समाचार

​सानो देशलाई ठूलो सास्ती

न काम समयमा टुंगिएको छ, न भएको पैसा नै खर्च हुन सकेको छ । त्यसमाथि विदेशीले नै दिन्छु भनेको पैसामा बेइमानी गरिदिएपछि आमजनतासँग जोडिएको एउटा संवेदनशील परियोजना लठिभद्र छ । ०७२ वैशाख १२ को महाभूकम्पपछि क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि सरकारले गठन गरेको प्राधिकरणले ०७७ पुससम्ममा सबै काम सक्नुपर्ने थियो । तर, अहिलेसम्म ५० प्रतिशत काम पनि पार नलागेपछि अर्को दुई वर्ष म्याद थपेर ०७९ पुससम्मको समयसीमाका लागि ताकेता भइरहेको छ । यसनिम्ति पाँच सय ४६ अर्बको थप कार्यक्रम सञ्चा…

Page 1025 of 1069