समाचार

यी उताका हुन् कि यताका ?

गत वैशाख  १५ गते  विवरण ढाँटेर छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले समाती आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठायो  । २०६३ मा वीरगन्ज महानगरपालिका–१३ ठेगाना देखाई ३४३०८ / ४८ नम्बरको नागरिकता लिएका सुदामा साह तेलीलाई प्रशासनले पक्राउ गरेको छ भने गृह मन्त्रालयले २०६८ पुस २० गते साहको नागरिकता बदर गरेको हो । भारत बिहार केशरिया विधानसभा निर्वाचनमा भोट दिंदै आएका र हालसम्म भारतीय मतदाता र…

Page 1027 of 1069