समाचार

प्यारीले कमरेडलाई दिएको पीडा

पति छन्, विप्लव नेकपामा (भूमिगत) । पत्नी भन्छिन्, ‘सक्छस् भने मलाई पनि लैजा, ब्युरो सदस्य बनाएर । सक्दैनस् भने म के गर्छु–कहाँ जान्छु, सोधखोज गरेर नबस् !’ विप्लव नेतृत्वको पार्टी र नेकपा अध्यक्ष प्रचण्डबीच ‘सम्बन्धविच्छेद’ भइसकेको भनिए पनि एक जना जिम्मेवार युवाको पारिवारिक तनावबारे उजुरी पुगेको छ, खुमलटारमा । ‘व्यक्तिगत मामिलामा अध्यक्षको तहबाट समाधान नखोजौँ’ भन्ने जवाफ बोकेर प्रचण्डसँग कुरा गर्न पुगेका विप्लव नेकपाका नेता त फर्किए तर समस्…

Page 1029 of 1071