समाचार

​कहिलेको नासो, कहिलेको सनासो

उतिबेला ‘प्रतिपक्षी सिध्याउन’ बनाइएको प्रणालीले यतिबेला आफैँलाई सिध्याउने भएपछि माघ ९ गते हुने राष्ट्रिय राष्ट्रियसभा निर्वाचन कांग्रेसका निम्ति टोक्नु न बोक्नु बन्न पुगेको छ । त्योभन्दा अप्ठेरोमा छ, समाजवादी पार्टी । २० गते उम्मेदवारी दर्ताबाट शुरु हुने निर्वाचनमा सत्तारुढ नेकपा र राजपाबीच दुई बुँदे समझदारी भएका कारण मधेसकेन्द्रित उपेन्द्र यादव नेतृत्वको पार्टीको स्थिति के हुन्छ ? स्वयं उपेन्द्रले अनुमान गर्न भ्याएका छैनन् । यो चुनावका लागि २ नं. प्रदेशमा नेकपासँग मत सं…

Page 1028 of 1071