नोट अफ डिसेन्ट

राप्रपा र हाम्रो रास्वपा उस्तै हुन् भन्न थालिसके

– गणेश कार्की, केन्द्रीय सदस्य (राष्ट्रिय स्वतन्त्र पार्टी) इलाममा हामीले पाएको मत ५०५० पहिलाभन्दा चार गुणा बढेको छ । तर, जमानतै जफत हुने स्थिति आउँदा कसरी खुशी हुनु ? त्यतिधेरै ऊर्जा लगायौं । अभियानै चलायौं तर परिणाम दु:खद । किन यस्तो जनमत आयो ? विगतमा हामीले गरेको कुरा र अहिलेको व्यवहार, सरकारमा जाने÷नजाने कुरा, हाम्रा नेताहरू नै जोडिएर आएका समाचारका विषयवस्तुको अलावा उम्मेदवार छनौटलगायत विविध कारण छन्, यो परिणाम आउनुमा । तनहुँको उपचुनाव स्वर्णिम वा…

Page 1 of 9