राजनीति

कांग्रेसमा मन्त्रीको तानातान शुरु,इतर खेमालाई चार वटा चाहियो

नेपाली कांग्रेसकाे संस्थापन इतर समूहले कम्तिमा चार वटा मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग राखेको छ ।  विशालनगरस्थित शेखर कोइराला निवासमा आज बसेको सो खेमाको बैठकले सभापति शेरबहादुर देउवासँग चार वटा मन्त्रालय माग्ने निर्णय गरेको हो । बैठक स्रोतका अनुसार नाम चयन गर्ने जिम्मा कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई दिइएको छ ।   बैठकमा कोइराला,गुरुङ, थापासहित सहमहामन्त्री बद्री पाण्डे,जीवन परियार, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी,दिलेन्…

Page 429 of 935