सो कुरा भारतलाई कसले सम्झाइदिने ?
नेहरुले नयाँ दिल्लीबाट २३ मार्च १९५४ को दिन लेख्नुभएको पत्रमा त्यस्तो स्वीकारोक्ति पाइन्छ । पत्रको बुँदा नं. ९ मा भनिएको छ, ‘दुई देशबीचमा सन्धि भएको नेपालको राजनीतिक परिवर्तनभन्दा धेरै अगाडि हो । त्यसैले त्यो आउट अफ डेट भइसक्यो ।’
जसले सन्धि गर्यो, उसले उतिबेलै भनिसक्यो, ‘यसको प्रासंगिकता समाप्त भयो ।’
तर, अहिले कराउनेहरु त्यही पुराना कागज देखाउँदै एकपछि अर्को दुःख दिन उध्यत छन् ।
सन्दर्भ हो, नेपाल र भारतबीच २००७ सालमा सम्पन्न शान्ति तथा मैत्री सन्धिको ।
१०४ वर्षीय …