सिंहदरबार

प्रधानमन्त्री कार्यालयमा नेविसंघको डेलिगेसन

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शैक्षिक नीति तर्जुमा गर्न माग गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेविसंघका नेताहरुले शिक्षामा सुधार गर्न राज्यले नयाँ नीति अबलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघका नेताहरुले सुसासन र भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमको प्रशंसा गर्दै  भ्रष्टाचार विरोधि अभियानमा आफूहरु सरकारसँगै रहेको बताए । त्यसक्रममा उनीहरुले …

Page 2 of 4