कर्णाली प्रदेशसभा आइतबार बस्ने
कर्णाली प्रदेशसभाको बैठक आँउदो चैत १२ गते आइतबार बस्ने भएको छ । आइतबार दिँउसो ३ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकको मिति तय भएपनि हालसम्म कुनै एजेण्डा पेश नभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
उपसभामुख यशोदा न्यौपानेले सो दिन दिँउसो १ बजे सर्वदलीय बैठक बस्ने जानकारी दिइन् । सर्वदलीय बैठकले एजेण्डा तय गर्ने उनको भनाइ छ ।
‘चैत १२ गते दिँउसो ३ बजेका लागि बैठक बोलाइएको छ । अहिलेसम्म एजेण्डा तय भइसकेको छैन् । सो दिन १ बजे बस्ने सर्वदली…