दुर्घटना

प्रेमी प्रेमिकाद्वारा एउटै रुखमा झुण्डिएर देहत्याग

 झापाको केचनाकवलमा प्रेमी प्रेमिका एउटै रुखमा भुण्डिएको अवस्थामा मृत फेला परेका छन् । केचनाकवल गाउँपालिका ४ खुट्टामुनी घर भएका २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन । सोही वडाको एभरेष्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुवै जनाले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।   अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाब…

Page 75 of 114