दुर्घटना

पहिले पनि,अहिले पनि यही दिन किन हुनु परेको यस्तो दुर्घटना ?

भोलि गुरुङ समुदायको विशेष पर्व ल्होसार । अर्कोतिर गाउँमै पुट्पुटे पनि (हिन्दूहरुको व्रतबन्धझैँ) । ग्रामीण सडक उस्तै असहज, त्यसमा टन्न सामानसहित १९ जना यात्रुले खचाखच भरिएको जीप आज गुडिरहेको थियो । गत साल पनि यसै समयमा विद्यालयले बच्चा लिएर ? मर्स्याङ्दी–८ भुस्मेमा रहेको पिस हिल जाने क्रममा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको थियो । उक्त घटना थाहा हुँदाहुँदै गाउँमा चल्ने यस्ता निजी सवारी साधनका कारण चालक र सवारीधनीको पैसा कमाउने लोभमा अनाहक यात्रुहरूल…

Page 78 of 114