शहरभित्र

काठमाडौंका सडकमा लामो जाम, चोलेन्द्रलाई रोक्न खोजिएको अनुमान

काठमाडौं उपत्यकामा ट्राफिक जाम नौलो विषय होइन । घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ । ट्राफिक जामका कारण सर्वसाधारणको दैनिक सेड्युल नै अस्तव्यस्त बन्ने गरेको छ ।  तर,आज काठमाडौंका अधिकांश स्थानमा अरु बेलाभन्दा एकदमै लामो जाम छ । सिंहदरबार, पुतलीसडक,भद्रकाली,सुन्धारा, त्रिपुरेश्वरलगायतका स्थानको ट्राफिक जाम देखेर सर्वसाधारण आत्तिएका छन् ।  दुई घण्टा बितिसक्दा पनि जाम खुल्न सकेको छैन । जागिरमा जानेहरुलाई यो जामले थप पिरोलेको छ । सर्वसाधारणलाई आफ्नो गन्तव्यमा पुग्न …

Page 11 of 24