शहरभित्र

​के फेर्ने ?

प्रधानमन्त्रीको स्वास्थ्यबारे अहिले पूरा देश चिन्तित छ । त्यो स्वाभाविक पनि हो । प्रधानमन्त्रीजस्तो व्यक्तिको स्वास्थ्य, सानोतिनो कुरा होइन । उहाँको स्वास्थ्यबारे गरिएको अनेक परीक्षणबाट अन्तिममा एउटै मात्र प्रश्न उठेको छ – अब प्रधानमन्त्रीज्यूले डायलासिस गर्ने कि मिर्गौला फेर्ने ? मिर्गौला पहिले पनि फेरेकै हो । आवश्यक परे फेरि फेर्न सकिन्छ । अहिले चिकित्सकको ध्यान यतातिर पनि गइरहेको छ ।  उता, पार्टीका केही नेताको ध्यान भने अर्कैतिर छ । उनीहरू मिर्गौला होइन, प्रधानमन्त्री नै फेर्ने…