समाचार

'परिवर्तनको जगमा समाजवादको यात्रा'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको दाबी गर्नुभएको छ । आज काठमाडौँमा ‘जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ नामक पुस्तक विमोचन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको प्रधानमन्त्रीको भनाई छ । 'हजारौँ महान् शहीदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जग…

Page 1 of 1136