सरकारी रेडियो,टिभी जोडेर को बन्लान् अध्यक्ष ?
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै छातामुनि सञ्चालन गर्न गठित सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) प्रमुखको निम्ति झण्डै एक दर्जनको नाम सर्ट लिस्टिङ्गमा परेको छ । भदौ ३१ गते त्यससम्बन्धी विधेयक संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण भएको ३१ औं दिन कटेसङ्गै सरकारले कार्यकारी प्रमुखको निम्ति आह्वान गरेको थियो ।
उक्त संस्थाको अध्यक्षका निम्ति ११ जनाले आवेदन गरेको बताइन्छ । प्राप्त विवरणअनुसार १२ लाख सरकारी बेरुजु र इन्भेस्टमेन्ट,ग्लोबलसहित विभिन्न बैँकको गरी झण्डै ८० लाख रक…