समाचार

हिमालपारि पनि मुद्दा मर्न थाले

सम्भवतः नेपालको मुस्ताङ जिल्ला मात्र होला जस्तोसुकै अपराध भए पनि प्रशासन र अदालतमा मुद्दा दर्ता नहुने । पुलिस छ, अदालत छ, तैपनि कुनै बेला यी सरकारी निकाय निकम्माजस्तै थिए । ज्यानमारा केस होस् वा जबर्जस्ती करणीका मुद्दा मुिखयाको तजबिजमा ठाउँको ठाउँ मिलाइन्थ्यो । अपराध छिपाउने काम हुन्थ्यो । देवयानी होस् कि फौजदारी मुद्दा अदालत पुग्दैनथे ।  यति मात्रै कहाँ हो र कांग्रेस नेता रोमी गौचनकी बैनी प्रभा शेरचनले कोही उजुरवाजुर गर्न हिँड्यो वा गाउँका कुनै चेलीबेटी विशेषगरी दलि…