समाचार

​विप्लवलाई बुझाउनेहरूको विवरण

ती ठूला करदाता, जो राज्यलाई तिर्नुपर्ने जति कर तिर्नु नपरे हुन्थ्यो भनेर मिनाहाका लागि दशतिर धाउँछन् । अनि तिनैले विद्रोहमा उत्रिएको विप्लव समूहलाई एक फोन र चिठीको भरमा लाखौँ बुझाइरहेका छन् ।  विप्लव समूहका प्रवक्ता खड्बहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउलगत्तै फेला परेको एउटा डायरीमा थोरै विवरण उल्लेख भए पनि भर्खरै हात लागेको अर्को टिपोटमा विप्लवका मुख्य–मुख्य आर्थिक सहयोगीको नाम आएको छ । सरकारी वकिलसँग रहेको सो डायरीमा उल्लेख भएअनुसार, अमर रायमाझीले ५ लाख, राजेश…

Page 1343 of 1370