कतै पैसा कुहिने, कतै पानी चुहिने
यति ठूलो विपत्तिमा छ राज्य । तर पटके नियुक्ति पाएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेलाई कतै पोले पो ! यदि पीडाबोध हुन्थ्यो भने तत्कालै बैठक डाक्थे । तर सिंगो मधेश डुब्दा, पहाडमा पहिरो खसी जनता घरबारविहीन हुँदासमेत आपतकालीन बैठक डाकिएको छैन । यो देख्दा उनी संयोजक रहेको समितिमा संलग्न सरकारका केही सचिवहरु आश्चर्य प्रकट गरिरहेका छन् ।
मुलुकमा यस्तै विपत्ति र भवितव्य पर्ला भनेर ०६३ सालमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष सञ्चालन नियमावली ल्याइएको हो । माधव …