कान्छीका निम्ति बूढा आफैं कस्सिँदा
वाम एकतालाई कायम राख्न र सार्थक बनाउन ठूला दलहरूले कतिसम्मको उदारता प्रदर्शन गरे भन्ने कुराको सानो झाँकी हो यो । नेपालका बुढा कम्युनिष्ट, कम्युनिष्टका गुरु भनेर चिनिएका मोहनविक्रम सिंह आफैं एमाले–माओवादीसँग सिट बाँडफाँडको वार्तामा सामेल भएर अर्ध भूमिगत भन्न रुचाउने उनले कान्छी श्रीमती दुर्गाका लागि एउटा सिट सुरक्षित गराइछाडे ।
अब मोहनविक्रम–पत्नीका लागि प्यूठानमा एमाले र माओवादी प्रदेश सभामा मात्र खुम्चिन तयार भएका छन् । उदारताको अर्को उदाहरण देखियो जाजरकोटमा…