समाचार

बाइसचोटि उहाँ विदेशतिर

आवत–जावतको शैली र राहदानीको स्थितिले आशंका जन्माउँछ कि अस्ति मात्रै फर्केकी श्रीमती प्रभासँग यदि अमेरिकी ग्रिनकार्ड छ भने यो नाताले पतिलाई समेत भिसा नलाग्ने पृष्ठभूमिबीच थाहा पाएर वा नपाएर हो, फेरि उनैलाई राजदूत बनाएर किन विदेश पठाइँदै छ । एउटा सार्वभौम राष्ट्रले कुनै व्यक्तिको नागरिकतामा प्रश्न उठेपछि छानबिन नगरी दूत बनाउला कि नबनाउला ? ट्र्याक रेकर्ड हेर्दा उनीसँग ६–६ महिनामा नेपाल छाड्नुपर्ने बाध्यता छ । महेशराज दाहाल  मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णय…

Page 1336 of 1370