समाचार

​प्रादेशिक मन्त्रीलाई पैसा प्रशस्त

तलका मन्त्रीले शक्तिकेन्द्रलाई कसरी पुच्छन् र दीर्घकालसम्म पद जोगाइरहन्छन् भन्ने रमाइलो तथ्य जनआस्थाले फेला पारेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले भारतमा व्यापार गर्ने आफ्ना छोरालाई ठेक्कापट्टा र सामान खरिदलगायतको काममा लगाएका छन् । टिएडिएको नाममा एक जना मन्त्रीले तीन लाखभन्दा बढी बुझेका छन् ।  ७५ लाखको तीन वटा आयुर्वेद अस्पताल बनाउन मन्त्री साहले जिम्मा लगाउँदा केन्द्रका स्वास्थ्यराज्यमन्त्री सुरेन्द्र यादवले केन्द्र सरकारले दिने अनुदान भनेको औषधि किन्न, कम्पाउण्ड ल…

Page 1333 of 1371