समाचार

​फायर अध्यक्षहरू फन्फनी

अर्थमन्त्री डा. युवराज खतिवडाको इच्छा र चाहनामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ का केही दफा र उपदफा हेरफेरका लागि प्रस्ताव गरिएको भन्दै अधिकांश ठूला बैंकका अध्यक्षले राजनीतिक पहुँचको लागि संगठन बनाउने भएका छन् । एनएमबी बैंकका अध्यक्षको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता प्रक्रियामा रहेको उक्त संस्थामार्फत् अर्थमन्त्रीको चाहना पूरा हुन नदिने अध्यक्षहरूले बताएका छन् । सिइओहरूको बैंकर्स संघजस्तै यसअघि ठूला लगानीकर्ताले इन्भेष्टर्स फोरम पनि गठन गरेका थ…

Page 1332 of 1371