समाचार

बन्देज लगाए पनि पैसाको राम्रो बन्दोबस्त

सरकारले राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएर वार्ताको माध्यमबाट मूलधारमा ल्याउने प्रयासको परिणाम सार्वजनिक नभए पनि विप्लव माओवादीले चन्दा अभियान तीव्र बनाएको छ । यता नेपाल प्रहरी र सशस्त्र प्रहरीले विप्लव माओवादीको आशंका लागेका पूर्वमाओवादी नेता–कार्यकर्ताको रेकी गर्दै पक्राउका लागि घरघरै टोली खटाएको छ । तत्कालीन प्रवक्ता प्रकाण्डलाई पक्राउ गरी धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । त्यही बेला प्रहरीले उनको डायरीबाट फेला पारेका तथ्याङ्कको आधारमा अहिले …

Page 1334 of 1371