समाचार

बेलायती राजाको भ्रमण रोक्न फ्रान्समा आमहड्ताल घोषणा

फ्रान्समा कर्मचारीहरुको अवकाश उमेर बढाउने विवादास्पद निर्णयपछि देशभर प्रदर्शन हुँदै आएको छ । सरकारले प्रस्तुत गरेको पेन्सन सुधार योजनाको विरोधमा देशव्यापी प्रदर्शनको क्रममा पछिल्लो पटक आगजनी, तोडफोड र हिंसा भएको छ ।हिजो आह्वान गरिएको देशव्यापी हडताल र विरोध प्रदर्शनको क्रममा रेल र हवाई यात्रा पनि प्रभावित भएको छ । आन्दोलनको नवौं दिन हिजो प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको हो ।दक्षिण पश्चिमको सहर बोर्डोको टाउन सभा गृहमा आगजनी भएको छ । आन्दोलनकारीले आगामी मंगल…

Page 1685 of 2001